Pages

Powered by Blogger.

Wednesday, July 12, 2017

रुवाइ

जीवन जगत बुझ्न जिएर हेर्दैछु
रक्सी कस्तो हुन्छ पिएर हेर्दैछु
उस्ले मलाई साचो प्रेम गर्छु भन्छे
त्यसैले उस्लाई दिल दिएर हेर्दैछु ।

No comments:

Post a Comment

 

Search This Blog