अझै याद आउँछ आमा तिमी र म सगै गिट्टी कुटेको
भोक मेटाउन खाजामा हतार हतार तिमीले मकै भुटेको
तिम्रा हरेक उपदेश अनि अर्थिहरुलाई सके सम्म मेरो
जिवनमा उपभोग गर्दैछु धेरै वर्ष भए पनि तिमीसंग छुटेको ।

No comments:
Post a Comment