कैयौंका जिजु च्यप्जु नेपाल छाडेर भुटान पसेको रे
यी राष्ट्र विकास गर्दै तराइ भुटानको भेगमा बसेको रे
कति देशको उन्नतिको लागि मोटर बाटो खन्दा खन्दै
रोग लागेर, दसा लागेर यत्रतत्र छटपटिदै खसेको रे ।

No comments:
Post a Comment