Pages

Powered by Blogger.

Thursday, June 2, 2016

रुवाइ

चिसो चिसो मौसममा आगोको साथ चाहिएको छ
तात्तातो सुप संगै दुईचार गाँस भात चाहिएको छ
रमाएर उफ्रि-उफ्रि खेल्नलाई, उसलाई-मलाई थोरै
भए नि यसपाली छेउछाउमा हिमपात चाहिएको छ ।

No comments:

Post a Comment

 

Search This Blog