प्राय मान्छे बिदेशिन्छन कमाउने रहर भएर होला
आधुनिक सुबिधामा खुलेर रमाउने रहर भएर होला
कति बस्छन गाउ बेसिमै खै बाध्यताले हो अथवा
आफ्नै वन जङ्गलमा वस्तु चराउने रहर भएर होला ।

No comments:
Post a Comment