Pages

Powered by Blogger.

Thursday, May 19, 2016

रुवाइ

मन भुलाउन हरेक साझ, म जुन तारालाई हेर्ने गर्छु
चिसो लागे शरीरमा तातो पार्न, म बर्कोलाई बेर्ने गर्छु
खोज्ने गर्छु जन्मदिने मेरा बा-मा, ती चम्किने तारा माझ
तर हेर्दाहेर्दै आँखा रसाइ सकेपछि, लामो सास फेर्ने गर्छु ।

No comments:

Post a Comment

 

Search This Blog