उक्त खेल कार्यक्रमको प्रमुख अतिथि को रुपमा बेलडाँगी शिविरका सचिव संचाहाङ् सुब्बा रहनु भएको थियो र कर्यक्रम सभापतिमा UFC बेलडाँगी-१ का प्रेसिडेन्ट तथा शिविर सह-सचिव बेलडाँगी-१ टिका राम रसाइली हुनुहुनथियो | विशिष्ट अतिथिमा Beldangi Christian Society (Main Sponsor), APF incharge Inspector Bel-1 Raj Kumar Basnet रहनु भएको थियो |
Organized By:
United Football Club Bel-1
Camp Management Committee Bel-1
Supported By: BFC damak-3
उक्त फाईनल खेलको प्रतक्ष्य कार्यक्रम १०१.६ Mzh को तरंगमा
सप्तरंगी FM ले प्रशारण गरेको थियो |
No comments:
Post a Comment