केही ज्ञान आर्जन गदैमा कोहि ज्ञानि हुदैन
दुईचार दिन ध्यान गर्दैमा कोहि ध्यानी हुदैन
समाम्त हुन्छ भौतिक शरीर एक दिन पक्कै
तर जलेर कहिल्यै यो आत्मा खरानी हुदैन
दुईचार दिन ध्यान गर्दैमा कोहि ध्यानी हुदैन
समाम्त हुन्छ भौतिक शरीर एक दिन पक्कै
तर जलेर कहिल्यै यो आत्मा खरानी हुदैन
No comments:
Post a Comment