एउटा साथी यस्तो छ
जो अरु सबैलाई माथि राखेर
आफु पनि माथि रहन चाहान्छ
तर
अर्को साथी यस्तो छ
जो अरुलाई तल राखेर
आफू माथि रहन चाहान्छ
यिनै कुराको भिन्नता
तिमी आफै छुट्टाऊ साथी
अरूलाई माथि राखेर
आफू पनि माथी रहनु ठिक कि
अरूलाई तल राखेर
आफू माथि रहनु ठिक ???
जो अरु सबैलाई माथि राखेर
आफु पनि माथि रहन चाहान्छ
तर
अर्को साथी यस्तो छ
जो अरुलाई तल राखेर
आफू माथि रहन चाहान्छ
यिनै कुराको भिन्नता
तिमी आफै छुट्टाऊ साथी
अरूलाई माथि राखेर
आफू पनि माथी रहनु ठिक कि
अरूलाई तल राखेर
आफू माथि रहनु ठिक ???
No comments:
Post a Comment