यो एउटा नेपाली उखान हो जसको माध्यमबाट हाम्रा पुर्वजले प्रष्ट पारेको छ कि कुनै पनि मान्छेले अरुको बुइ चढेर मात्र उपलब्धी गर्न सक्दैन ।
मैले यो उखानको माध्यमबाट सकारात्मक कुरा ब्याख्या गर्न खोजेको हो ।
जस्तै हामीले आफू सफल हुन सर्वप्रथम आफैले मिहेनत गर्नु पर्छ, कसरत गर्नु पर्छ तब प्राप्त सफलता दिर्घाकालिन हुन्छ । यदि अरु कसैको भरमा मात्र रहेर सफल भए पनि आफुले सफलताको कारण बुझ्न सकेन वा कोसिस गरेन भने त्यो सफलता बिस्तारै सेलाउछ, दीर्घकालीन हुन सक्दैन ।
अनि कसैलाई दोष दिएर, गाली गरेर, नकारात्मक सोच पालेर मान्छे कहिले पनि वास्तविक सफल हुन सक्दैन ।
बरु सामुहिक गर्न सकिने कार्य सामुहिक गर्नु पर्छ । एकापसमा सहयोगको भावना हुनुपर्छ,सहयोग गर्नु पर्छ।
सर्वप्रथम त मान्छेमा सकारात्मक सोच हुनुपर्छ । अनि कुनै पनि काम प्रती हृदय देखिनै लागी पर्नु पर्छ तब मात्र सफल हुन सहज हुन्छ ।
सकारात्मक सोचको विकास गरौ । आफ्नो कुनै पनि कार्य प्रति लगनशील बनेर लागौ सफलताले अवस्य हामीलाई साथ दिन्छ ।
मलाई आशा छ यो लेखले कसैलाई सफलता प्राप्त गर्न उत्साहित गर्नेछ, उत्प्रेरित गर्नेछ ।
पूर्ण लिङ्देन

No comments:
Post a Comment