आयो भमरा अनि फूलको रस चुसी गयो
आयो बटुवा अनि फूलको डाली लुसि गयो
उम्रनु खोज्दै थियो हरियो दुबो जस्तै यत्रतत्र, तर
बिडम्बना बियोगको खडेरीसंगै फूल सुकि गयो ।
आयो बटुवा अनि फूलको डाली लुसि गयो
उम्रनु खोज्दै थियो हरियो दुबो जस्तै यत्रतत्र, तर
बिडम्बना बियोगको खडेरीसंगै फूल सुकि गयो ।
No comments:
Post a Comment