रुपरङ्ग अनि सम्पतिमा नाता गाँसने देखि रोए
निमुखा अनि दुर्बल माथी हास्ने देखि रोए
हत्या हिंसा सहि हैन भन्ने बुझ्दा बुझ्दै पनि
अरुलाई मारी आफू बाच्ने देखि रोए ।
निमुखा अनि दुर्बल माथी हास्ने देखि रोए
हत्या हिंसा सहि हैन भन्ने बुझ्दा बुझ्दै पनि
अरुलाई मारी आफू बाच्ने देखि रोए ।
No comments:
Post a Comment