सुन्दैछु हल्ला आजकल तिमीले बैँस बेचेउ रे
कलकलाउदो जवानी लुटाउदा पैसा भेटेउ रे
मस्त दुनियाँमा बैँस लुटाउदा पैसा सबथोक सम्झि
साचो प्रेम अनि विस्वास गर्नेलाई चटक्कै भुलेउ रे
कलकलाउदो जवानी लुटाउदा पैसा भेटेउ रे
मस्त दुनियाँमा बैँस लुटाउदा पैसा सबथोक सम्झि
साचो प्रेम अनि विस्वास गर्नेलाई चटक्कै भुलेउ रे
No comments:
Post a Comment