उकास्नेले उक्साउदैमा उक्सिनेलाई भन्नु नै के छ र
साचो कुरा गर्दा खेरी झस्किनेलाई भन्नु नै के छ र
आफ्नो सम्झी सदाबार मिठो बोली अनि असल
व्यवहार गर्दा पनि सधैं झर्किनेलाई भन्नु नै के छ र
साचो कुरा गर्दा खेरी झस्किनेलाई भन्नु नै के छ र
आफ्नो सम्झी सदाबार मिठो बोली अनि असल
व्यवहार गर्दा पनि सधैं झर्किनेलाई भन्नु नै के छ र
No comments:
Post a Comment