Pages

Powered by Blogger.

Saturday, August 6, 2016

गजल

खै कस्लाई सुनाउ जन्मदै मेटिएको जिवन कथा
खै कदर पुर्खाको रगतले लेखिएको जिवन कथा

सुख खोज्ने बहानामा बसाई सर्दा सर्दै जवानी
सिध्याउदै भित्र भित्र रित्तिएको जिवान कथा

अधिकार अनि मानवताको लडाइ गर्दागर्दै आखिर
सबथोक लुटाइ बिनाकसुर दबिएको जीवन कथा

किन बन्छन् मान्छे यति पढ्मुर्ख बिर्सेर सबै अतीत
यस्तै घमण्ड र फुटले आखिर लुटिएको जीवन कथा ।

No comments:

Post a Comment

 

Search This Blog