शिक्षित युवा,बुद्धिजीवी अनि सामाजिक नेतृत्वमा रहेका व्यक्तिहरुले समाज एकता गर्ने कार्यमा सहि भुमिका खेल्न जरुरी छ । यसो गरे समाज एकीकरण हुने संभावना निस्कन सक्छ ।
यी विशषहरुमा गम्भीर छलफल हुन जरुरी छ ।
#समाज एकता हुने प्रवल सम्भावना के छ त?
#तीन अलगअलग समाजको एकता हुने मुख्य बुदाहरु के के हुनसक्छन् ?
#के कति लचकता अपनाउन सक्छन् त प्रतेक समजले ?
#पुरै एउटा समाजमा रहने संभावना नहुने अवस्था आए के कार्यगत एकता गर्न सक्ने विशषमा सहमती हुन सक्ला त?
जुन कार्यगत एकताले भविष्यमा सम्पुर्णरुपमा समाज एकिकरणमा टेवा पुग्न सक्नेछन् ।
सुरुमा कार्यगत एकता हुनु सक्नु भनेको एउटा सफलताको पाटाे हुनसक्छ किन की कार्यगत एकता हुनुभनेको एकापसमा रहेको अविस्वासको दुरि घटाउदै विस्वासको वातावरण शृजना गर्ने कार्यको परिक्षण हुनसक्छ ।
अब तीन समाज बिचमा समाज एकीकरणको वा कार्यगत एकताको विशषमा छ्लफल हुनु भन्दा पहिले सबै समजले आआफ्नो समजमा कतिको लचिलो बनेर कार्यगत एकता वा समाज एकीकरण हुन सक्नेछ भन्ने आआफ्नो बुधाहरु तयार गर्नु जरुरी छ । व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सम्पुर्ण भुटानीहरुको हितमा निर्णय गर्न समाजका नेतृत्व,बुद्धिजीवी अनि युवाहरू पछि पर्नु हुदैन ।
आआफ्नो अडानमा मात्र नरहेर सकेसम्मको लचकता सबैले बराबर रुपमा अपनाएर एउटा सिङ्गो समाज निर्माण कार्यमा अग्रसर हुनु जरुरिछ ।
यो विशषमा युवाहरूले कसरी हामी भुटानी समाज एक हुनसक्छौ भन्ने कुरामा खोज अनुसन्धान आफै बाट सुरु गर्नुपर्दछ, गर्नु पर्ने बेला आएकोको छ ।
कसैको व्यक्तिगत स्वार्थको कारणले मात्र समाज एकीकरणमा समस्या आएको त छैन?
भन्ने कुराको खोज हुनु जरुरी छ ।
सर्वहितको लागि उचित समझदारी गरि एउटा सामजिक निकासको खोजी गर्नु जरुरी छ ।
Photo Source: GoogleWeb

No comments:
Post a Comment