आखिर तिम्ले के पायौ मान्छे झुकाएर
खै किन ठूलो बन्दैछौ तिमी मान्छे झुलाएर
हेर्ने गर अरुलाई अनि बुझ्ने गर अरुका कुरा
कहिले कहि तिमी भित्रि मनको ढोका खुलाएर
आऊ सबै दाजुभाइ, दिदिबहिनी एकै ठाँउमा
पाहिला चालौ एकैसाथ रिसराग सबै भुलाएर
आएका थियौ खाली हात, जानेछौ खाली हात
बाचौ सत्कर्म गरि, नबसौ अरुको मन रुवाएर
खै किन ठूलो बन्दैछौ तिमी मान्छे झुलाएर
हेर्ने गर अरुलाई अनि बुझ्ने गर अरुका कुरा
कहिले कहि तिमी भित्रि मनको ढोका खुलाएर
आऊ सबै दाजुभाइ, दिदिबहिनी एकै ठाँउमा
पाहिला चालौ एकैसाथ रिसराग सबै भुलाएर
आएका थियौ खाली हात, जानेछौ खाली हात
बाचौ सत्कर्म गरि, नबसौ अरुको मन रुवाएर
No comments:
Post a Comment