केही गर्नुपर्छ,आफ्नो प्रतिभालाई अरु सामु प्रस्तुत गर्नु पर्छ
भन्ने दृढ विस्वास बोकेको केही Youths संगको छोटो छलफलले म आफैमा आफ्नो विगतका यादहरु विउताउने काम भयो।
उनिहरुकै कलाहरु विभिन्न माध्यमबाट देखेको पनि छु । उनिहरुको यो ईच्छा शक्तिलाई/उर्जा/शक्तिलाई कायम राख्न समाजका अग्रज अनि प्रमुख व्यक्तित्वहरुले थप भुमिका खेले सुनमा सुगन्ध मिल्ने थियो कि?

No comments:
Post a Comment