टुक्रिएर हैन जोडिए बलियो बन्न सक्छ, सबैलाई थाहा छ
छुट्टीएर हैन साथ रहेर दरिलो बन्न सक्छ, सबैलाई थाहा छ
छोडेर आ-आफ्नो अहम अनि स्वार्थ लम्कौ अघि यात्रामा
फुट र स्वर्थले जिवन अभरिलो बन्न सक्छ, सबैलाई थाहा छ ।

No comments:
Post a Comment