Pages

Powered by Blogger.

Saturday, June 11, 2016

गौतम बुद्ध

हृदय देखि
सम्मान छ सिद्धार्थ गौतम तिमिलाई
तिम्रो त्याग अनि तपस्यको कारण
हामीले पायौ बुद्ध रुपमा तिमीलाई ।

यदि तिमीले राजमहल अनि शुखसयल
बुद्धव प्राप्तिको लागि नत्यागेको भए
आज हाम्ले तिम्रो उपदेश अनि तिम्रा
जीवन उपयोगि ज्ञानका सन्देशहरु
पढ्न र सुन्न कहाँ पाउथ्यौ ।

शान्ती अनि प्रेममा कुरा
क्रोध नियन्त्रण अनि अहम/अहन्कार
त्याग्न गर्ने शक्ति तिम्रो ज्ञान उपदेशबाट
सिक्न सकिन्छ ।

बुद्धम शरणम गछ्यामी!!!

No comments:

Post a Comment

 

Search This Blog