Pages

Powered by Blogger.

Sunday, June 19, 2016

रुवाई

रहरै रहरमा जिएको जिन्दगी
उधारै उधारोमा लिएको जिन्दगी
सपना बुन्दा बुन्दै आधा जवनी सकिदा
सपनै सपनामा खिएको जिन्दगी ।

No comments:

Post a Comment

 

Search This Blog