कतिलाई आउँछ बचपनमा टायर गुडाएको याद
क-कसलाई आउँछ बचपनमा चङगा उडाएको याद
कतिलाई आउछ एउटा बुढी अनि अर्को बुढा बनी
स-सानो घर बनाइ विहेको साहित जुराएको याद
क-कसलाई आउँछ मायाप्रेमको खासै अर्थ नबुझ्दै
पनि हाम्ले, एकले अर्कालाई सानोमा कुराएको याद
कतिलाई आउँछ जान अन्जानमा हामीले कुनै पल
एकअर्काको बचपनमा चसक्क दिल दुखाएको याद ।

No comments:
Post a Comment