विदाइको हात हल्लाउदै थियौ तिमी, म छुट्ने बेला
निउरेर मोबाइल चलाउदै थियौ तिमी, म छुट्ने बेला
खै यो जिवनको वियोगले नै होला गोजिबाट चुरोट
निकाली ओठमा जलाउदै थियो तिमी, म छुट्ने बेला
अब उप्रान्त तिम्रो र मेरो भेट नहुने सम्झेर नै होला
अन्तिम पटक बोलाउदै थियौ तिमी,म छुट्ने बेला
सामिप्यता हाम्रो भविस्यमा नहुने सोचेरै होला नजिक
आइ मेरो हात समाउदै थियौ तिमी, म छुट्ने बेला ।

No comments:
Post a Comment