रंगिन यो दुनियाँमा खुलेआम रंगिन मन थियो
झुठो जीवन जिउनेसंग खुलेर जङगिन मन थियो
विवस यो जिन्दगिमा सबै पिडा लुकाएर उसको
लागि भए पनि मर्दा मर्दै अलि अलि चल्दिन मन थियो ।
झुठो जीवन जिउनेसंग खुलेर जङगिन मन थियो
विवस यो जिन्दगिमा सबै पिडा लुकाएर उसको
लागि भए पनि मर्दा मर्दै अलि अलि चल्दिन मन थियो ।
No comments:
Post a Comment