सानो छदा बालुवा खेलाउनुको मज्जा बेग्लै थियो
निसङकोच उफ्रेर रमाउनुको मज्जा बेग्लै थियो
हतार हतार बलुवाको घर बनाइ साथीहरू बिचमा
तेरो राम्रो मेरो राम्रो भनी कराउनुको मज्जा बेग्लै थियो ।
निसङकोच उफ्रेर रमाउनुको मज्जा बेग्लै थियो
हतार हतार बलुवाको घर बनाइ साथीहरू बिचमा
तेरो राम्रो मेरो राम्रो भनी कराउनुको मज्जा बेग्लै थियो ।
No comments:
Post a Comment