Pages

Powered by Blogger.

Thursday, November 27, 2014

आजको युग [कविता]

[डुब]२ तिमी कल्पनाको गहिराइमा डुब 
म त डुब्दिन [किनकि]२  म त काल्पनामा  डुबी सकेको छु 

[उड]२ तिमी खुल्ला आकाशमा उड
तर म उडदिन [किनकि]  म [उडदा]2 थाकिसकेको छु 

[राजनिती]२ राजनितीमा लाग तिमी 
तर म लाग्दिन [किनकि]२ राजनितीमा
आफ्नो साथी आफन्त भनिदैन स्वर्थको लागि  

[संगीत]२ संगीतमा लाग तिमी 
तर  म लाग्दिन [किनकि]२ आज सारंगीको तार फेरिहेको छ,
बासुरीको स्वर बदलिएको छ

[आजको युग]२ डामाडोल छ 
बरु दारी जुँगा राख,कपाल पाल 
[अनि] जय महादेव भन्दै जंगल पस 
त्यसमा तिम्रो भलो  छ दुनियको भलो देखिन्छ 
[किनकि]२
हाम्रा पुर्खा जंगलमा बस्थे ,सत्य मार्गी थिए 
त्यसैले तिमी जय महादेव भन्दै जंगल पस |

No comments:

Post a Comment

 

Search This Blog