Pages

Powered by Blogger.

Monday, December 1, 2014

एक भुटानी महिला अंग्रेजी सिक्दै........................

अंग्रेजी सिके बिदेशमा बोलचालको लागि सजिलो हुने हुदा प्राय सबै भूटानी महिला तथा पुरुष अहिले कारितास नेपालले सनिस्चरे र बेलडाँगी भुटानी शिविरमा  संचालन गरेको अन्ग्रेगी तालिम कक्षा जाने गर्दा छन् | पहिले पनि धेरै भूटानी महिला तथा पुरुषहरुले यस तालिम कक्षाबाट अंग्रेजी सिकेर विदेशमा आफूलाई बोलचालको कार्यमा सजिलो भहेको धेरै उधारणहरु पाहिन्छ |.

No comments:

Post a Comment

 

Search This Blog