Pages

Powered by Blogger.

Sunday, December 15, 2019

रुवाइ

सलबलाउदैछ देश, जनता अनि समाज लुट्नेहरु
बन्द कोठामा कालो जालो बुन्दैछन स्वार्थमा जुट्नेहरु
तरै पनि सत्य अनि अध्यारोलाई निर्मुल पार्न लागेका छन् 
देश, जनता अनि समाजको हितको लागि उठ्नेहरु ।
    Writer: Purna Lingden

No comments:

Post a Comment

 

Search This Blog