मान्छे वास्तवमा सर्वश्रेष्ठ प्राणीको रुपमा चिनिन्छ । त्यसैले होला मान्छे हरेक कुरामा अघि रहन चाहान्छ अनि रहन्छ ।
रहेक मानिसमा आआफ्नो विशेषता हुन्छ, रत कुनै कार्य गर्दा मत भिन्नता हुन्छ । जसको कारण वादविवाद हुन्छ, छलफल हुन्छ अनि सहि मान्छेको साथ रहे सहि निर्णय हुन्छ । कार्य सफल हुन्छ, खुशियाली प्राप्त हुन्छ ।यदि गलत मान्छे रहे गलत निर्णय हुन्छ । जसको कारण वादमा पछुताउनु पर्छ ।
विचार नमिलेको कारण मान्छेहरु अलग अलग समूहमा रहन्छन् । विभिन्न समूहमा रहेर उत्कृष्ट गर्ने प्रयास गर्छन् । यसरी कार्य गर्दै जादा कुनै कार्य यस्तो आइलाग्छ जुन कार्य धेरै समूहहरु मिलेर वा एक भएर गर्नु पर्ने हुन्छ ।
त्यो बेला सहि नेतृत्वको खाचो पर्दछ । जसले आफ्नो व्याक्तिगत स्वर्थलाई भन्दा समूहको हितको लागि बिभिन्न सहूमहरुसंग उचित सम्झौता गरि कार्य गर्दछ ।यदि नेतृत्वले गलत निर्णय लियो भने पनि अन्य सकारात्मक विचार भएका बुद्धिजीवीहरुले सहि निर्णय गर्न सक्नु पर्दछ । जसले आफ्नो समूहलाई उच्चस्तरीय राख्न सहयोग मिन्नेछ । यदि सहि विचार लिने मान्छेले आवज उठाउन सकेन भने गलत निर्णय लिनेलाई रोक्न सकिदैन । त्यसैले त्यसको गलत प्रतिफल सबैले भोग्नु पर्दछ ।
यस्तो गलत निर्णय नहोस भन्नलाई हामी युवाहरू एकजुट हुनु जरुरी छ । नेतृत्वको गलत निर्णयमा खबरदारी गर्न हिम्मत लिनुपर्दछ । सहि र गलत बारे निर्णय लिने जिम्मेवरी युवाले लिनु पर्दछ । यदि आफ्नै समूह भित्र पनि कसैले आफ्नो व्याक्तिगत स्वार्थको लागि मात्र निर्णय गर्छ भने त्यो कुराको खण्डन गर्न पछि पर्नु हुन्न ।
युवाहरूले यस्तो विचार अनि व्यावहारको विकास गर्नुपर्दछ । जुन विचारले सम्पुर्ण समूहहरुसंग समझदारी अनि सहकार्यमा जुनसुकै कार्य गर्न सकियोस् ।
आफ्नो समूह मात्रै उचित अनि अरुको समूह गलत भन्ने विचारको विकास युवाहरूमा हुनुहुदैन । अरुको समूहलाई सम्मान गर्दै अनि आफ्नो समूहलाई विकास गर्दै लानु उचित हुन्छ ।
विभिन्न समूहसंग सहि तरिकाको समझदारी गरि कार्य गर्दै गए हामी चेतनशिल/सर्वश्रेष्ठ प्राणी मानिएको सार्थक हुनेछ ।
यसमा हामी अलगअलग समूहमा रहेका युवाहरूले उचित भूमिका लिन सकिन्छ । भावी नेतृत्व आजको युवाले लिनु पर्ने भएकोले अहिले देखिनै सहि तरिकाको विचारको विकास गर्दै जानु राम्रो । बिभाजन हुने तरिकाको विचार विकास गर्नु भन्दा सके सम्म एक हुने विचारको विकास गराउन युवा आफै लाग्नु जरुरी छ ।
।

No comments:
Post a Comment