तिम्रो यस्तै छ बानी थाहै नपाइ हराइ जाने
तिम्रो उस्तै छ बानी सानो कुरामा कराइ जाने
मन त थियो नि तिमीसंगै जिउने बाच्ने तर
तिम्रो त्यस्तै छ दिलको घाउ बढाइ जाने ।
तिम्रो उस्तै छ बानी सानो कुरामा कराइ जाने
मन त थियो नि तिमीसंगै जिउने बाच्ने तर
तिम्रो त्यस्तै छ दिलको घाउ बढाइ जाने ।
No comments:
Post a Comment