Pages

Powered by Blogger.

Sunday, February 28, 2016

रुवाई

सपना देख्नलाई नै हो
कलम लेख्नलाई नै हो
चाहे जेसुकै भने पनि आखिर संघर्ष
भोक मेट्नलाई नै हो ।

No comments:

Post a Comment

 

Search This Blog