म एक महात्मा कहाँ गएको थिए |
महात्माले मलाई प्रश्न गर्नु भो: “तिमी किन म कहाँ आयौ ?”
मैले जवाफ दिएँ: म सम्पूर्ण मानव कल्याणको लागि कार्य गर्न चाहन्छु |
महात्माले राम्रो विचार रहेछ |
अनि अहिले सम्म तिमीले आफ्नो लागि के के गरेको छौ त ?
आफ्नो लागि केहि गरेको छैन | मैले भने |
तिमीआफुले आफ्नो लागि अहिले सम्म केहि गर्न सकेको रहेनछौ
अनि अरुको लागि के गर्न सक्छौ त ? महात्माले भंन्नु भो |
मैले के गर्नु पर्यो नि आफ्नो लागि ? अनि अरुको लागि केहि गर्न सक्छु त ?
पहिले तिमी आफूलाई असल मान्छे बनाऊ | केहि कुरा नया तरिकाले गर्ने गर |
नयाँ चिजको खोज गर | आफ्नो व्यबहार सहि बनाऊ |
अनि त्यसपछि के गर्नु पर्छ त अरुको लागि ? मैले फेरी सोध्ये |
त्यस पछि आफ्नो सहि कार्यलाई निरन्तरता देऊ |
त्यसै कुराबाट अरुले धेरै कुरा लिन सक्छन |
तिम्रो लगन, कार्य गर्ने तरिका,सफलता,कला आदिबाट अरुले धेरै कुरा प्राप्त गर्ने छन् |
त्यहि कुरा तिमीले अरुलाई गर्ने हो |
हामी हरेकले अरुलाई जिउने तरिका तर्फ उत्प्रेरित गर्ने हो| बाच्ने तरिका आफूले गरेर अर्रुलाई त्यो गर्न आकर्षित गर्ने हो |(यो मैले सपनामा पाएको ज्ञान हो | त्यसैले यसलाई मैले:- My dream Voice भनेको हो |)

No comments:
Post a Comment