सामसुङ कम्पनीले आफ्नो कम मूल्यको नयाँ स्मार्टफोन ग्यालेक्सी एक्टिभ नियो सार्वजनिक गरेको छ।
यस फोनको मूल्य करिब १७ हजार ५ सय रुपैयाँ रहेको छ।
सामसुङ ग्यालेक्सी एक्टिभ नियोका विशेषता यसप्रकार रहेका छन्ः
स्क्रिनः ४.५ इन्च (४००×८०० पीक्सेल रिजोलुशन) डब्लुभिजीए डिस्प्ले
हार्डवेयरः १.२ जीएचजेड क्वाडकोर, क्वालकम स्न्यापड्र्यागन ४१० प्रोसेसर
र्यामः २ जीबी, १६ जीबी इन्टरनल मेमोरी, १२८ जीबी सम्म बढाउन मिल्ने
क्यामराः अगाडि २ मेगापीक्सेल र पछाडि ८ मेगापीक्सेल
अपरेटिङ सिस्टमः एन्ड्रोइड ५.१ ललीपप
ब्याट्रीः २२०० एमएएच पावर
डाइमेन्सनः १३३×७०×१०.१ मिमि
अन्य सुविधाः ४ जी एलटीइ, ब्लुटुथ ४.१, वाईफाई, एनएपसी आदी।
No comments:
Post a Comment