Pages

Powered by Blogger.

Thursday, October 1, 2015

रुवाई


यो विशाल भूगोल भित्र हराएँ म तिम्रो खोजमा
सुनछौकी भनेर तिमीले,कराएँ म तिम्रो खोजमा
वर्षौ बित्यो,बैस ढल्यो,ज्यान ढल्न लाग्यो,अब त
आफ्नै अस्तिव मेट्छकि भनि डराएँ म तिम्रो खोजमा |


Lingden Purna's photo.

No comments:

Post a Comment

 

Search This Blog