Pages

Powered by Blogger.

Friday, May 15, 2015

फेशनले पार्यो घाटा

shoeतरकारी पसलमा पसले र एक युवा ग्राक:-

युवा ग्राक: साउजी यो टमाटर के.जी को कसरी हो ?

पसले: मात्र ४० रुपैया हो भाइ |

युवा ग्राक: आधा के.जी दिनु होस् न |

(पसलेले टमाटर जोखेर दिन्छ | युवा ग्राक गोजीबाट सयको नोट निकालेर पसलेलाई दिन्छ |)

पसले: लाऊ भाइ पैसा भन्दै पसलेले पैसा दिन्छ |

युवा ग्राक: पैसा तापेर गन्ति गर्छ | पैसा ६० रुपैया मात्र पुग्छ | फेरी गन्ति गर्छ उतिनै हुन्छ |

अनि भन्छ | साउजी पैसा कम्ति छ त ?

पसले: हैन मैले ठिकै देको छु |

युवा ग्राक: अनि एक के.जी को दाम काट्नु भाको छ त ? मैले त आधा के.जी मात्र किनेको हो त |

पसले: हो नि तर थप आधा के.जी चै तपाइको जुत्ताले हेर्नुस त ?

युवा ग्राक: तल हेर्छ | साच्चै नै उसको लामो जुत्ताले त आधा के.जी जति टमाटर फुटाएछ |

टाउको कनाउदै युवा चुपचाप घर तिर हिड्छ |

हेर्नुस त लामो जुत्ताको कमाल |

No comments:

Post a Comment

 

Search This Blog