Pages

Powered by Blogger.

Wednesday, May 13, 2015

यहाँ मान्छेले शब्दलाई पनि पेवा बनाको अनि आफूखुशी अर्थ लगाएको देखियो |


prayingमलाई एक जनाले सोध्नु भयो |
“तपाई विश्वासी हुनुहुन्छ ?”
मैले निर्धक्कसँग भने |
हो म विश्वासी हुँ |
मलाई थाहा थियो |
उसले कस्तो जवाफको आशा गरेको थियो र त्यसको अर्थ कस्तो लगाउछ भन्ने |
तर मैले दिएको जवाफको अर्थ मेरो आफ्नै थियो | जो अरुले सोचेको र सम्झेको भन्दा फरक |
मैले विश्वासी किन भने त ?
यो प्रश्न मलाई चिन्नेको मनमा अघि नै आइसक्यो |
पूर्ण लिङ्देन पनि अब विश्वासी भयो !
तर मैले “विश्वासी” भनेको अर्थ यो हो |
म ईश्वर, आफ्नो धर्म अनि संस्कृतिको सहि पाटोलाई विश्वास गर्दछु |
म त भन्छु सबै जो  ईश्वर अनि आ-आफ्नो धर्म संस्कृतिमा विश्वास गर्छन् | ति सबै विश्वासी हुन् |
त्यसैले म विश्वासी हुँ | तर यहाँ मान्छेले शब्दलाई पनि पेवा बनाएको अनि आफूखुशी अर्थ लगाएको देखियो |

No comments:

Post a Comment

 

Search This Blog