लालिगुरास फूल्ने देश नेपाल
[अनि संसारको छानो]२ सगरमाथा भाको देश नेपाल
[बुद्ध जन्मेको देश नेपाल]२
अनि अरनीको ,सिता ,जनक आदि जन्मेको देश नेपाल
[अनि भानुभक्त ,लक्ष्मि प्रसाद ]२
आदि कवि, महा कवि जन्मेको देश नेपाल
[भिम सेन थापा ,बल भद्र जस्ता बिर पुरुस जन्मेको देश नेपाल]२
[अग्रगामी सोच विचार]२ भा'को देश नेपाल
[मेची काली ,तराई पहाड]२ आगन भा'को देश नेपाल |

No comments:
Post a Comment