यो कस्तो बतास चलेछ संसार उडाउछ क्या हो।
यो कस्तो सुनामी! मानव सबै उजाडछ क्या हो।
यो कस्तो सुनामी! मानव सबै उजाडछ क्या हो।
संसार रोएको बेला अदृश्य काल हाँस्छ क्या हो।
सबैको प्राण झिकेर त्यो मुर्दामाथि नाच्छ क्या हो।
सबैको प्राण झिकेर त्यो मुर्दामाथि नाच्छ क्या हो।
धनी,गरीब,बालक र बृद्ध यसले चिन्दैन क्या हो।
धर्म,अधर्म,विद्वान,मूर्ख-अहंकार जान्दैन क्या हो
धर्म,अधर्म,विद्वान,मूर्ख-अहंका
जताततै चित्कारछ, कोरोनाले मुटु चुड्दैछ क्या हो।
विज्ञान कता हरायो ? मलमपट्टि खोज्दैछ क्या हो।
विज्ञान कता हरायो ? मलमपट्टि खोज्दैछ क्या हो।
No comments:
Post a Comment