Pages

Powered by Blogger.

Friday, January 31, 2020

रुवाई

आफन्त पनि पराई जस्तो लाग्छ।
जीवन्त मुटुबाट हराई जस्तो लाग्छ।
कसरी खोल्नु घाउ मलम रित्तो भो।
नाताहरू समाप्त गराई जस्तो लाग्छ॥

No comments:

Post a Comment

 

Search This Blog