Pages

Powered by Blogger.

Sunday, January 19, 2020

दक्षिण_अष्ट्रेलियामा_रहेको_भुटानी_संस्थाहरु_एक_भएको_अवस्था

भुटानी संस्थाहरुको संयुक्त पहलमा र सहमतिमा बुसफायर पीडितहरुको लागि आर्थिक सहयोग संकलन गर्ने कार्यक्रमको तर्जुमा ।
उक्त निर्णय आज दक्षिण अष्ट्रेलियाको सलिस्बरी सहरमा बसेको संयुक्त बैठकले गर्यो । सो बैठक AHIMBSA Inc. का अध्यक्ष श्री बिर्ख गुरुङको संयोजकत्व भएको थियो भने बैठकको सभापतित्वा श्री गोपाल घिमिरे ज्यूले गर्नु भएको थियो ।
उक्त बैठकले सो उदेश्य पुरा गर्न तीन सदस्य अस्थायी समिति निर्माण गरेको छ ।

19/01/2020 6:30pm Salisbury SA 5108

Photo Source: Google

No comments:

Post a Comment

 

Search This Blog