हाम्रो DXN कम्पनिको अर्को उत्कृष्ट र लोकप्रीय उत्पादन हो कोकोजी ।
यसमा उच्चकोटिको कोको पाउडर प्राकृति सुगर बोसो झिकेको दुध भ्यानलिन र गानोअडर्माको माइसेलियमको प्रमुख मिश्रण हुन्छ । चिनी रोगि बाहेक अरु जो कोहि ब्यक्तिले पनि यसलाई प्रयोगमा ल्याउन सकिन्छ । गुलियो मन पराउनेहरुलाई बुद्धि विकास राम्ररी नभएका नानी बाबुहरुलाई खाना खान नरुचाउने र कमजोर ब्यक्तिहरुलाइ
रगत बगेका ब्यक्तिलाई पानीमा घोलेर खुवाए तत्कालै शक्ति आउँछ ।
र पखला लागेको भए वान्ता आदिमा मन तातो पानीमा राखी खुवाउन सकिन्छ । यो सर्वत र चिया कफिको रुपमा पनि लिन सकिन्छ भने सिधै काचै खान पनि सकिन्छ । वृद्ध बृद्धा ब्यक्तिहरुले यसलाई सुपका रुपमा लिन पनि सकिन्छ । विद्यालय जाने स साना नानिबाबुहरुले
पिउने पानीमा यसलाई राखी खुवाउदा दिमाग तेजिलो फुर्तिलो ताजापनको अनुभव र शरीरमा गुल्कोजको मात्रा समेत परिपुर्ति गर्दछ ।।।।।
Australia:- +61469004069
No comments:
Post a Comment