राजनीतिक अनि सास्कृतिक रुपमा पिडित नेपाली भाषी भुटानीको कथालाई मुर्ति कलाको माध्यमबाट झल्काउन/जीवन्त राख्न कार्य गरिरहेका भुटानी मूर्तिकार भक्त राईको टोलीले आफ्नो कार्यलाई ९०% सम्पन्न गरिसकेका छन् | यस कार्यलाई बिभिन्न देशमा रहेका कला प्रेमी भुटानीहरुले आर्थिक सहयोग गरेका छन् भने भुटानी शिविरमा रहेका कलाप्रेमी भुटानीहरुले श्रम सहयोग गरेका छन् |
यस मुर्ति कलाले भुटानबाट लखेटिएको दृश्य, पूर्वी नेपालको शरणार्थी शिविरमा रहदा गरेका कार्यको अनि भएका घटनालाई प्रतिविम्बित गर्दछ |




यस मुर्ति कलाले भुटानबाट लखेटिएको दृश्य, पूर्वी नेपालको शरणार्थी शिविरमा रहदा गरेका कार्यको अनि भएका घटनालाई प्रतिविम्बित गर्दछ |





No comments:
Post a Comment