तिम्लाई मलाई अलग गरि फुटाउनेले हेरे
तिम्रो मेरो तमासालाई धितमारेर जुटाउनेले हेरे
तन भरि मन भरि चोटले ग्रसित भै सजाय
सकी घर आउदा मुखदर्सक बनि कुटाउने हेरे |
Image source:- web
No comments:
Post a Comment