सधै तिम्रो साथमा बस्ने रहर भएर होला
तिम्रो मेरो खासमा एकै सहर भएर होला
तिमी मर्यौ म मरे यो दुनियामा एकै साथमा
खासै तिम्ले मैले पिएको एकै जहर भएर होला |
तिम्रो मेरो खासमा एकै सहर भएर होला
तिमी मर्यौ म मरे यो दुनियामा एकै साथमा
खासै तिम्ले मैले पिएको एकै जहर भएर होला |
No comments:
Post a Comment