Pages

Powered by Blogger.

Monday, December 22, 2014

रुवाई

लजउदै हाँसी दिने अति राम्रो उनको बानी
अध्यारोमा ज्योति छर्ने सारै राम्रो जूनको बानी
हातमा लाए ,कानमा लाए जहाँ पनि लाए
सुन्दर पारि दिने उति राम्रो सुनको बानी |

No comments:

Post a Comment

 

Search This Blog