ऊ
आफै, ऊ बन्न नसकेको अवस्थामा
उसले कसरि अरुको अस्तित्व
जोगाइ दिन सक्छ?
म,
सबैलाई ऊ जस्तै
नबन्नु भन्न सक्दिन
तर,
यदि कोहि
आफु, आफु जस्तै रहन
चाहन्छ भने
उसले
"म को हुँ?"
भन्ने प्रस्न बारम्बार
आफैलाई गरोस्
आफ्नो इतिहास खोजोस्
आफ्नो वास्तविकता बुझ्न प्रयास गरोस्
अनि,
आफ्नो अस्तित्व बचाइ राख्न कर्म गरोस् |
आफै, ऊ बन्न नसकेको अवस्थामा
उसले कसरि अरुको अस्तित्व
जोगाइ दिन सक्छ?
म,
सबैलाई ऊ जस्तै
नबन्नु भन्न सक्दिन
तर,
यदि कोहि
आफु, आफु जस्तै रहन
चाहन्छ भने
उसले
"म को हुँ?"
भन्ने प्रस्न बारम्बार
आफैलाई गरोस्
आफ्नो इतिहास खोजोस्
आफ्नो वास्तविकता बुझ्न प्रयास गरोस्
अनि,
आफ्नो अस्तित्व बचाइ राख्न कर्म गरोस् |
No comments:
Post a Comment