Our Collections
Pages
(Move to ...)
Home
▼
Sunday, December 15, 2019
रुवाइ
सलबलाउदैछ देश, जनता अनि समाज लुट्नेहरु
बन्द कोठामा कालो जालो बुन्दैछन स्वार्थमा जुट्नेहरु
तरै पनि सत्य अनि अध्यारोलाई निर्मुल पार्न लागेका छन्
देश, जनता अनि समाजको हितको लागि उठ्नेहरु ।
Writer: Purna Lingden
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment