Pages

Thursday, December 12, 2019

रुवाइ

जाने ठाउँ एउटै सबको चाहाना नानाथरी
सोधे थे एउटा प्रश्न तर बहाना नानाथरी 
रगत रातो नै हुन्छ सब मानव जगतका, तर
जात, धर्म, वर्ग आदिको छ सिमाना नानाथरी

Lingden Purna


No comments:

Post a Comment