Pages

Monday, June 6, 2016

रुवाइ

कैयौंका जिजु च्यप्जु नेपाल छाडेर भुटान पसेको रे
यी राष्ट्र विकास गर्दै तराइ भुटानको भेगमा बसेको रे
कति देशको उन्नतिको लागि मोटर बाटो खन्दा खन्दै
रोग लागेर, दसा लागेर यत्रतत्र छटपटिदै खसेको रे ।




No comments:

Post a Comment