Pages

Saturday, June 11, 2016

रुवाई

#रुवाई
जिवनमा सधै आफ्नो जितले मात्र खुशी दिन्छ नसम्झनु
हारजित नियम मात्र हो,यसले सम्बन्ध सकिन्छ नसम्झनु
जीवनमा कुनैपल हार्ने गर,तिमीलाई जितमा भन्द धेरै आनन्द मिल्न सक्छ
जसबाट तिमीलाई केवल दुख अनि नराम्रो प्रतिकृया मिल्छ नसम्झनु ।
Photo:GoogleWeb

No comments:

Post a Comment